३२) र जुन कुरामा अल्लाहले तिमीहरूमध्ये केहीलाई केहीमाथि श्रेष्ठता प्रदान गरेको छ, त्यसको लागि लोभ नगर । पुरुषहरूलाई तिनीहरूले गरेको कर्म अनुसार प्रतिफल निर्धारित छ, र स्त्रीहरूलाई तिनीहरूको कर्म अनुसार फल प्रदान गरिनेछ, र अल्लाहसित उसको कृपा माँग्दै गर । निःसन्देह अल्लाह प्रत्येक कुरो जान्दछ ।


الصفحة التالية
Icon