१७२) मसिहले अल्लाहको भक्त हुनुमा कदापि अपमान ठान्दैनन् र नत सान्निघ्य फरिशताहरूले उसको उपासनालाई आफ्नो अपमान ठान्छन् र जसले उसको उपासनालाई आफनो अपमान ठान्छन् र घमण्ड गर्छन अल्लाह उनी सबैलाई आफूनिर एकत्रित गर्नेछ ।


الصفحة التالية
Icon