९७) र त्यही त हो जसले कि तिम्रो लागि तारामण्डललाई सृष्टि गर्याे ताकि तिमी जंगलको र पानीको र अँध्यारोमा पनि बाटो थाहा पाउन सक । र बुद्धिमानहरूको निम्ति हामीले प्रमाणहरू खुल्लारूपमा वर्णन गरिसकेका छौं ।