სურა العصر -ის თარგმანი النيبالية ენაზე الترجمة النيبالية-დან
Verse 1
ﭑ
ﭒ
१) समय (युग) को कसम ।
Verse 2
ﭓﭔﭕﭖ
ﭗ
२) वास्तवमा मानिसहरू पूरै घाटामा छन् ।
Verse 3
३) ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।
تقدم القراءة