سورة قريش

الترجمة النيبالية

来自 الترجمة النيبالية 的 النيبالية 版 古莱氏章 章翻译

الترجمة النيبالية

الناشر

مجمع الملك فهد

Verse 1
१) कुरैशलाई परिचित गर्नुको लागि ।
Verse 2
२) उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।
Verse 3
३) अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् ।
४) अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।
تقدم القراءة