Surah Al-Ma'un in नेपाली
سورة الماعون · Verses: 7 · Meccan
Translation: नेपाली translation (الترجمة النيبالية)
-
1
أَرَءَيۡتَ ٱلَّذِي يُكَذِّبُ بِٱلدِّينِ
१) तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ । -
2
فَذَٰلِكَ ٱلَّذِي يَدُعُّ ٱلۡيَتِيمَ
२) उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ । -
3
وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ
३) र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन । -
4
فَوَيۡلࣱ لِّلۡمُصَلِّينَ
४) अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ । -
5
ٱلَّذِينَ هُمۡ عَن صَلَاتِهِمۡ سَاهُونَ
५) जो आफ्नो नमाजप्रति असावधान छन् । -
6
ٱلَّذِينَ هُمۡ يُرَآءُونَ
६) जसले आडम्बरका काम गर्दछन् । -
7
وَيَمۡنَعُونَ ٱلۡمَاعُونَ
७) र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।