Surah Al-Masad in नेपाली
سورة المسد · Verses: 5 · Meccan
Translation: नेपाली translation (الترجمة النيبالية)
-
1
تَبَّتۡ يَدَآ أَبِي لَهَبࣲ وَتَبَّ
१) अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो । -
2
مَآ أَغۡنَىٰ عَنۡهُ مَالُهُۥ وَمَا كَسَبَ
२) नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई । -
3
سَيَصۡلَىٰ نَارࣰا ذَاتَ لَهَبࣲ
३) ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ । -
4
وَٱمۡرَأَتُهُۥ حَمَّالَةَ ٱلۡحَطَبِ
४) र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे । -
5
فِي جِيدِهَا حَبۡلࣱ مِّن مَّسَدِۭ
५) उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।