Surah Ad-Duha in नेपाली
سورة الضحى · Verses: 11 · Meccan
Translation: नेपाली translation (الترجمة النيبالية)
-
1
وَٱلضُّحَىٰ
१) सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध । -
2
وَٱلَّيۡلِ إِذَا سَجَىٰ
२) र कसम छ, रात्री को जब छाउँछ । -
3
مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ
३) तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ । -
4
وَلَلۡأٓخِرَةُ خَيۡرࣱ لَّكَ مِنَ ٱلۡأُولَىٰ
४) निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ । -
5
وَلَسَوۡفَ يُعۡطِيكَ رَبُّكَ فَتَرۡضَىٰٓ
५) तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ । -
6
أَلَمۡ يَجِدۡكَ يَتِيمࣰا فَـَٔاوَىٰ
६) के उसले तिमीलाई अनाथ पाएर शरण दिएन ? -
7
وَوَجَدَكَ ضَآلࣰّا فَهَدَىٰ
७) र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन । -
8
وَوَجَدَكَ عَآئِلࣰا فَأَغۡنَىٰ
८) र तिमीलाई कमजोर पाएर बलियो बनाएन । -
9
فَأَمَّا ٱلۡيَتِيمَ فَلَا تَقۡهَرۡ
९) तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु । -
10
وَأَمَّا ٱلسَّآئِلَ فَلَا تَنۡهَرۡ
१०) र माँग्नेवालालाई हप्काउने नगर्नु । -
11
وَأَمَّا بِنِعۡمَةِ رَبِّكَ فَحَدِّثۡ
११) र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।