سورة الهمزة

الترجمة النيبالية

الترجمة النيبالية बाट النيبالية मा सुरा الهمزة को अनुवाद

الترجمة النيبالية

الناشر

مجمع الملك فهد

Verse 1
१) बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।
Verse 2
२) जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।
Verse 3
३) उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।
४) कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।
Verse 5
५) र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो ?
Verse 6
६) त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो ।
Verse 7
७) जो छातीमाथि चढ्दै जानेछ ।
Verse 8
८) र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ ।
Verse 9
९) ठूलाठूला स्तम्भहरूमा ।
تقدم القراءة