الترجمة النيبالية बाट النيبالية मा सुरा الزلزلة को अनुवाद
Verse 1
ﮅﮆﮇﮈ
ﮉ
१) जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।
Verse 2
ﮊﮋﮌ
ﮍ
२) र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।
Verse 3
ﮎﮏﮐﮑ
ﮒ
३) मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ ?
Verse 4
ﮓﮔﮕ
ﮖ
४) त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।
Verse 5
ﮗﮘﮙﮚ
ﮛ
५) यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।
Verse 6
ﮜﮝﮞﮟﮠﮡ
ﮢ
६) त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।
Verse 7
ﮣﮤﮥﮦﮧﮨ
ﮩ
७) अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
Verse 8
ﮪﮫﮬﮭﮮﮯ
ﮰ
८) र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
تقدم القراءة