الترجمة النيبالية बाट النيبالية मा सुरा التكاثر को अनुवाद
Verse 1
ﮣﮤ
ﮥ
१) तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।
Verse 2
ﮦﮧﮨ
ﮩ
२) यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।
Verse 3
ﮪﮫﮬ
ﮭ
३) होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।
Verse 4
ﮮﮯﮰﮱ
ﯓ
४) फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
Verse 5
ﯔﯕﯖﯗﯘ
ﯙ
५) होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
Verse 6
ﯚﯛ
ﯜ
६) त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
Verse 7
ﯝﯞﯟﯠ
ﯡ
७) अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
Verse 8
ﯢﯣﯤﯥﯦ
ﯧ
८) अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।
تقدم القراءة