الترجمة النيبالية बाट النيبالية मा सुरा الكافرون को अनुवाद
Verse 1
ﭑﭒﭓ
ﭔ
१) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू !
Verse 2
ﭕﭖﭗﭘ
ﭙ
२) जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
Verse 3
ﭚﭛﭜﭝﭞ
ﭟ
३) र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
Verse 4
ﭠﭡﭢﭣﭤ
ﭥ
४) र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
Verse 5
ﭦﭧﭨﭩﭪ
ﭫ
५) र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
Verse 6
ﭬﭭﭮﭯ
ﭰ
६) तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।
تقدم القراءة