surah.translation .
من تأليف: جمعية أهل الحديث المركزية .

१) कुरैशलाई परिचित गर्नुको लागि ।
२) उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।
३) अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् ।
४) अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।