سورة الفاتحة

الترجمة النيبالية

الترجمة النيبالية बाट النيبالية मा सुरा الفاتحة को अनुवाद

الترجمة النيبالية

الناشر

مجمع الملك فهد

Verse 1
१) शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।
Verse 2
२) समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
Verse 3
३) अत्यन्त दयालु अति कृपालु हो ।
Verse 4
४) प्रतिफल (कयामत)को दिनका स्वामी हो ।
Verse 5
५) हामी तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं ।
Verse 6
हामीलाई सोझो (सच्चा) बाटो देखाऊ ।
७) उनीहरूको बाटो जसलाई तिमीले पुरस्कृत गर्यौ तिनीहरूको होइन जसमाथि तिम्रो क्रोध भयो, र न पथभ्रष्टहरूको (बाटो) ।
تقدم القراءة