الترجمة النيبالية बाट النيبالية मा सुरा الفلق को अनुवाद
Verse 1
ﭤﭥﭦﭧ
ﭨ
१) तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।
Verse 2
ﭩﭪﭫﭬ
ﭭ
२) हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।
Verse 3
ﭮﭯﭰﭱﭲ
ﭳ
३) र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।
Verse 4
ﭴﭵﭶﭷﭸ
ﭹ
४) र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट ।
Verse 5
ﭺﭻﭼﭽﭾ
ﭿ
५) र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ ।
تقدم القراءة