الترجمة النيبالية बाट النيبالية मा सुरा المسد को अनुवाद
Verse 1
ﮈﮉﮊﮋﮌ
ﮍ
१) अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।
Verse 2
ﮎﮏﮐﮑﮒﮓ
ﮔ
२) नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।
Verse 3
ﮕﮖﮗﮘ
ﮙ
३) ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।
Verse 4
ﮚﮛﮜ
ﮝ
४) र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।
Verse 5
ﮞﮟﮠﮡﮢ
ﮣ
५) उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।
تقدم القراءة