سورة الفيل

الترجمة النيبالية

الترجمة النيبالية बाट النيبالية मा सुरा الفيل को अनुवाद

الترجمة النيبالية

الناشر

مجمع الملك فهد

१) के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो ?
२) के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन ?
Verse 3
३) र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।
Verse 4
४) जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।
Verse 5
५) जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।
تقدم القراءة