الترجمة النيبالية बाट النيبالية मा सुरा الماعون को अनुवाद
Verse 1
ﭦﭧﭨﭩ
ﭪ
१) तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ ।
Verse 2
ﭫﭬﭭﭮ
ﭯ
२) उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।
Verse 3
ﭰﭱﭲﭳﭴ
ﭵ
३) र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।
Verse 4
ﭶﭷ
ﭸ
४) अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।
Verse 5
ﭹﭺﭻﭼﭽ
ﭾ
५) जो आफ्नो नमाजप्रति असावधान छन् ।
Verse 6
ﭿﮀﮁ
ﮂ
६) जसले आडम्बरका काम गर्दछन् ।
Verse 7
ﮃﮄ
ﮅ
७) र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।
تقدم القراءة