الترجمة النيبالية बाट النيبالية मा सुरा الكوثر को अनुवाद
Verse 1
ﮆﮇﮈ
ﮉ
१) निःसन्देह हामीले तिमीलाई ‘‘हौजे कौसर’’ (अनुकम्पाहरू) प्रदान गरेका छौं ।
Verse 2
ﮊﮋﮌ
ﮍ
२) अतः आफ्नो पालनकर्ताको लागि नमाज पढ्ने गर र उसको निम्ति कुर्बानी गर ।
Verse 3
ﮎﮏﮐﮑ
ﮒ
३) निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ ।
تقدم القراءة