الترجمة النيبالية बाट النيبالية मा सुरा النّاس को अनुवाद
Verse 1
ﮀﮁﮂﮃ
ﮄ
१) तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।
Verse 2
ﮅﮆ
ﮇ
२) मानिसहरूको स्वामीको ।
Verse 3
ﮈﮉ
ﮊ
३) र मानिसहरूको उपास्यको (शरण) ।
Verse 4
ﮋﮌﮍﮎ
ﮏ
४) खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।
Verse 5
ﮐﮑﮒﮓﮔ
ﮕ
५) जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।
Verse 6
ﮖﮗﮘ
ﮙ
६) त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।
تقدم القراءة