الترجمة النيبالية बाट النيبالية मा सुरा الضحى को अनुवाद
Verse 1
ﮉ
ﮊ
१) सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध ।
Verse 2
ﮋﮌﮍ
ﮎ
२) र कसम छ, रात्री को जब छाउँछ ।
Verse 3
ﮏﮐﮑﮒﮓ
ﮔ
३) तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।
Verse 4
ﮕﮖﮗﮘﮙ
ﮚ
४) निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।
Verse 5
ﮛﮜﮝﮞ
ﮟ
५) तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।
Verse 6
ﮠﮡﮢﮣ
ﮤ
६) के उसले तिमीलाई अनाथ पाएर शरण दिएन ?
Verse 7
ﮥﮦﮧ
ﮨ
७) र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।
Verse 8
ﮩﮪﮫ
ﮬ
८) र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।
Verse 9
ﮭﮮﮯﮰ
ﮱ
९) तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।
Verse 10
ﯓﯔﯕﯖ
ﯗ
१०) र माँग्नेवालालाई हप्काउने नगर्नु ।
Verse 11
ﯘﯙﯚﯛ
ﯜ
११) र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।
تقدم القراءة