الترجمة النيبالية बाट النيبالية मा सुरा القدر को अनुवाद
Verse 1
ﭴﭵﭶﭷﭸ
ﭹ
१) हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।
Verse 2
ﭺﭻﭼﭽﭾ
ﭿ
२) र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो ?
Verse 3
ﮀﮁﮂﮃﮄﮅ
ﮆ
३) शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।
Verse 4
४) यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।
Verse 5
ﮑﮒﮓﮔﮕ
ﮖ
५) यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।
تقدم القراءة