ترجمة معاني سورة النصر باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
آية رقم 1
ﭱﭲﭳﭴﭵ
ﭶ
१) जब अल्लाहको सहायता र विजय प्राप्त भइहालोस् ।
آية رقم 2
२) र तिमीले मानिसहरुको समूहमाथि समूह अल्लाहको दीन (धर्म) मा प्रवेश गरिराखेको देखिहाल्छौ ।
آية رقم 3
३) तब आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर र ऊसित क्षमायाचना गर । निश्चय नै ऊ क्षमायाचना स्वीकार गर्नेवाला छ ।
تقدم القراءة