سورة التين

الترجمة النيبالية

ترجمة معاني سورة التين باللغة النيبالية من كتاب الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الترجمة النيبالية

جمعية أهل الحديث المركزية

الناشر

مجمع الملك فهد

آية رقم 1
१) इंजीरको कसम र जैतूनको ।
آية رقم 2
२) र तूरे सीनीनको ।
آية رقم 3
३) र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
آية رقم 4
४) हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
آية رقم 5
५) फेरि निकृष्टतम दशातिर फर्कायौं ।
६) तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
آية رقم 7
७) अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।
آية رقم 8
८) के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन ?
تقدم القراءة