ترجمة معاني سورة الشرح باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
آية رقم 1
ﯝﯞﯟﯠ
ﯡ
१) के हामीले तिम्रो छाती खोलिदिएनौं ?
آية رقم 2
ﯢﯣﯤ
ﯥ
२) र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।
آية رقم 3
ﭑﭒﭓ
ﭔ
३) जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
آية رقم 4
ﭕﭖﭗ
ﭘ
४) र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
آية رقم 5
ﭙﭚﭛﭜ
ﭝ
५) निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।
آية رقم 6
ﭞﭟﭠﭡ
ﭢ
६) निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।
آية رقم 7
ﭣﭤﭥ
ﭦ
७) जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर,
آية رقم 8
ﭧﭨﭩ
ﭪ
८) र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।
تقدم القراءة