الإنجليزية - English
الفرنسية - Français
الإسبانية - Español
البرتغالية - Português
الألمانية - Deutsch
الإيطالية - Italiano
التركية - Türkçe
الإندونيسية - Bahasa Indonesia
الفلبينية - Tagalog
الفارسية - فارسی
الأردية - اردو
البنغالية - বাংলা
الكردية - Kurdî / كوردی
البشتوية - پښتو
البوسنية - Bosanski
الألبانية - Shqip
الأوكرانية - Українська
الصينية - 中文
الأويغورية - Uyƣurqə / ئۇيغۇرچە
اليابانية - 日本語
الكورية - 한국어
الفيتنامية - Vèneto
الكازاخية - Қазақша
الأوزبكية - Ўзбек
الأذرية - Azərbaycanca / آذربايجان
الطاجيكية - Тоҷикӣ
الهندية - हिन्दी
المليبارية - മലയാളം
الغوجراتية - ગુજરાતી
الماراتية - मराठी
التلجوية - తెలుగు
التاميلية - தமிழ்
السنهالية - සිංහල
الأسامية - অসমীয়া
الخميرية - ភាសាខ្មែរ
النيبالية - नेपाली
التايلاندية - ไทย / Phasa Thai
الصومالية - Soomaaliga
الهوساوية - هَوُسَ
الأمهرية - አማርኛ
اليورباوية - Yorùbá
الأورومية - Oromoo
الفنلندية - Suomi
ماراناو - Maranao
فلمكني (هولندية) - Nederlands
النرويجية - Norsk (bokmål / riksmål)
البولندية - Polski
الرومانية - Română
الروسية - Русский
تتاري - Tatarça
السواحلية - Kiswahili
لغة الملايو - Bahasa Melayu
تشيكي - Česky
المالديفية - ދިވެހިބަސް
السويدية - Svenska
العبرية - עברית
الجورجية - ქართული
الصربية - Српски
اللوغندية - Oluganda
الإنكو بامبارا - ߒߞߏ – ߞߊ߲ߡߊߛߙߋ
११) अल्लाहले तिम्रा सन्तानहरूको सम्बन्धमा तिमीलाई आदेश गर्दछ कि एउटा छोराको अंश दुईटा छोरीहरूको अंशको बराबर छ र यदि मृतकका छोरीहरू मात्र छिन् र दुईभन्दा बढी छिन् भने तिनलाई मृतकको सम्पत्तिबाट दुई तिहाई र यदि एउटी छोरी मात्र छिन् भने उसलाई आधा, र मृतकका आमा बाबु प्रत्येकलाई मृतकले छोडेको सम्पत्तिको छैठौं भाग अंश हो, मृतकका सन्तानहरू भएको खण्डमा । यदि मृतकको सन्तान नभए र मात्र आमा बाबु नै उसको हकवाला भएको अवस्थामा, एक तिहाई आमाको अंश र यदि मृत्तकका दाजुभाइ पनि छन् भने आमाको छैठौं अंश हो, मृतकको सम्पत्तिको यो अंशवण्डा मृतकले गरेको इच्छापत्रको कार्यान्वयन पछि मात्र वा मृतकले लिएको ऋणको भुक्तानी गरेपछि मात्र गर्नु पर्छ । तिमीलाई थाहा छैन कि तिम्रा बाबु वा छोरामध्ये तिमीलाई फाइदाको दृष्टिकोणले कुन चाहीँ धेरै नजिक छ । यी अंशभाग अल्लाहबाट निर्धारित गरिएका हुन् र निःसंदेह अल्लाह सर्वज्ञ र कौशलवाला छ ।
الترجمة النيبالية